छोरी जान्भीले लेखिन् स्वर्गिय आमा श्रीदेवीलाई  चिठ्ठी (चिठ्ठी सहित)

भारतीय चर्चित अभिनेत्री श्रीदेवीका आकस्मिक निधन पश्चात बुधबार अन्तिम संस्कार गरिएको थियो । उनको मृत्युपछि बलिउड क्षेत्रनै शोक मग्न बनेको छ । सामाजिक सञ्जालमा श्रीदेवीका लागि उनकी छोरी जान्ह्वीले कपूरले लेखेको पुरानो चिठी निकै भाइरल बनेको छ ।

२० वर्षीया जाह्रवी श्रीदेवीकी जेठी छोरी हुन् । ६ जुलाईमा प्रदर्शन हुने करण जौहरको फिल्म धडक बाट उनले बलिउडमा डेब्यू गर्दै छिन् । तर, श्रीदेवी छोरीको फिल्म हेर्ने अवसरबाट सधैका लगि वञ्चित भइन् ।

यस्ताे छ छाेरी जान्ह्वीले आमा श्रीदेवीलाई लेखेको चिठीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *