मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

Pray For Syria


होलीको अवसरमा राजधानीको टुडिलेखमा आयोजित होली हंगामा कार्यक्रममा सहभागी एक युवा सिरियामा भईरहेको आक्रमणबाट विरुद्ध प्लेकार्ड प्रस्तुत गर्दै ।
होलीमा सहभागी हज्जारौं युवायुवती संगीतको तालमा उफ्रिरहँदा उनीभने दुई हातले Pray For Syria लेखेको प्लेकार्ड प्रर्दशन गरिरहेका थिए ।
तस्विरः केशब सापकोटा

प्रतिकृयाहरु
Loading...