Pray For Syria


होलीको अवसरमा राजधानीको टुडिलेखमा आयोजित होली हंगामा कार्यक्रममा सहभागी एक युवा सिरियामा भईरहेको आक्रमणबाट विरुद्ध प्लेकार्ड प्रस्तुत गर्दै ।
होलीमा सहभागी हज्जारौं युवायुवती संगीतको तालमा उफ्रिरहँदा उनीभने दुई हातले Pray For Syria लेखेको प्लेकार्ड प्रर्दशन गरिरहेका थिए ।
तस्विरः केशब सापकोटा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *