पोखरामा प्याराग्लाईडिङ दुर्घटना, एकजनाको मृत्यु
२०७४ जेठ १५ गते

“पोखरा, फागुन २ । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ तालमा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको हो । उनी कर्नाटक प्रदेशका हुन् ।
मौसममा आएको खरावीका कारण प्याराग्लाईडिङ तालमा खसेको अनुमान गरिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








