अवैधानिक बाटो हुँदै युएईमा पुगेर अलपत्र नौ महिला फर्काइए
२०७४ जेठ १५ गते

“
काठमाडौं, फागुन २ । अवैधानिक बाटो हुँदै युएई आएर अलपत्र परेका नेपाली महिलाहरुलाई एनआरएनए युएईको पहलमा उद्धार भएको छ ।
एनआरएनएले नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बु र रीता सुनारलाई उद्धार गरी नेपाल पठाएको एनआरएनए युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताउनुभयो ।
उहाँका अनुसार दलाललाई फिर्ती टिकट कटाउन लगाएर उनीहरुलाई नेपाल पठाइएको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








