शिव परियारको ‘आँशुको अर्थ’ (भिडियोसहित)

काठमाडौं, पुस २८ । सदाबहार चर्चित गायक शिव परियारले आफ्नो नयाँ गीत बजारमा भिडियोसहित बजारमा ल्याएका छन् । परियारले ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक गरेका हुन्। यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समावेश  गरेका छन् ।

‘आँशुको अर्थ’ बोलको गीतको नया भर्सनमा निर्माण गरिएको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादन रहेको छ ।

रवि अधिकरीले लेखेको गीतमा टंक बुढाथोकिको संगीत रहेको छ ।

https://www.youtube.com/watch?v=fvxndiBxBvU”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =