कार्टुन्ज क्रिऊको नयाँ भिडियो सार्वजनिक ‘कम्मरको ट्याट्टु’

काठमाडौँ, पुष १४ । ‘कमरको ट्याट्टु’ लिएर गायक अल्मोडा राना उप्रेती युवा पुस्ता दर्शक माझ फेरी प्रस्तुत भएका छन् ।

 

शब्द÷संगीत राजेन्द्र भट्टले गरेका उक्त भिडियोमा प्रसिद्ध कार्टुन्ज क्रिउ आश्मा विश्वकर्मा, सरोज अधिकारी,राम घले, लाक्ला डि लामा,सुविन अधिकारी, विकास राईले कला प्रस्तुत गरेका छन् ।

युवा पुस्ताको ध्यान केन्द्रीत गर्दै भर्खरै सार्वजनिक भएको उक्त भिडियोलाई हजारौ दर्शकले हेरिसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

https://www.youtube.com/watch?v=AgHGu-MaqpY”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *