भारतले भन्यो – नयाँ सरकारसँग काम गर्न आतुर छौं

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २९ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको स्वागत गर्दै भारतले ‘नयाँ सरकारसँग काम गर्न आतुर रहेको’ जनाएको छ ।
विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले भने, ‘पहिलो प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाल सरकार र नेपाली जनतालाई भारतको बधाई ।’
नेपालको आर्थिक समृद्धिलगायत दुईदेशीय सम्बन्धका सबै पक्षलाई अगाडि बढाउन भारत सधैं तयार रहेको पनि उनले बताए ।,यो खबर आजको कान्तिपुरमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित