सुनसरी ३ प्रदेशसभा ख मा कांग्रेसका अगमलाल चौधरी विजयी
२०७४ जेठ १५ गते

“
सुनसरी, मंसिर २७ । सुनसरी ३ प्रदेशसभा ख मा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी हुनुभएको छ । उहाँले २१ हजार ४ सय २९ मत ल्याउनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदेव यादवले १७ हजार ५ सय ६८ मत ल्याउनुभएको छ । यो नतिजासँगै सुनुरी प्रदेशसभाको सबै मतपरिणाम सकिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








