विजयी उम्मेदवार मतदातालाई धन्यवाद दिन व्यस्त

काठमाडौं, मंसिर २६ । प्रनिधिसभा र प्रदेशसभा तर्फको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसंगै विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद दिन व्यस्त भएका छन् ।

निर्वाचनमा आफू विजयी भएसंगै उम्मेदवारहरु मतदातालाई धन्यवाद दिन फेरी घर दैलो तथा कार्यक्रमहरुमा व्यस्त भएका हुन् ।

विजयी उम्मेदवारहरु मात्रै होईन, पराजय भोगेका उम्मेदवारहरुले पनि आफ्ना मतदातालाई बिभिन्न माध्यमबाट धन्यवाद तथा आभार व्यक्त गरिहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *