सिरहा–४ बाट राजकिशोरको कम्ब्याक

२०७४ जेठ १५ गते

“काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव विजयी बनेका छन् । बाम गठबन्धनबाट उम्मेदवार रहेका पूर्व मन्त्री अजय शंकर नायकलाई हराउँदै यादव सिरहा ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका हुन् ।
यादवले २१ हजार १४४ मत ल्याए भने नायकले १७ हजार ५७५ मत ल्याए । २०७० सालको निर्वाचनमा उनी यस क्षेत्रमा काँग्रेसका गणेश मण्डलसँग पराजित भएका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित