काभ्रे प्रतिनिधि सभा १ (क) मा माओवादी केन्द्रका रत्न ढकाल विजयी

मङ्सिर २४, काभ्रे । काभ्रे प्रतिनिधि सभा १ अन्तर्गत प्रदेशसभा (क) मा माओवादी केन्द्रका रत्न ढकाल विजयी। ढकालको मत २५१०६,
निकतम चन्द्रबहादुर लामा काग्रेस १७८५५ ।

काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेदवार रत्न ढकाल विजयी भएका छन् ।

ढकालले २५ हजार १०६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सिबी लामाले १७ हजार ८५५ मत ल्याएका थिए । ढकाल र लामाको मतअन्तर ७ हजार २५१ रहेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले औचापरिक घोषणा गर्न बाँकी छ । तर मतगणना भने भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *