कञ्चनपुर–१ प्रदेश ‘क’ मा तामाङ विजयी

भीमदत्तनगर, २४ मंसिर । क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम गठबन्धनकातर्फबाट नेकपा (एमाले) का तारालामा तामाङ विजयी भएका छन् ।

तामाङ २० हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त भएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *