ललितपुर १ बाट पूर्व डिआईजी नवराज सिलवाल विजयी

२०७४ जेठ १५ गते

“
मंसिर २३, ललितपुर । प्रतिनिधि सभा क्षेत्र नं १मा वाम गठबन्धनका तर्फबाट नवराज सिलवाल विजयी भएका छन् । सिलवालले २०२४५ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका उम्मेदवार उदयशमसेर जवरा राणाले १६१०१ मत प्राप्त गरेका छन् ।
सिलवाल नेपाल प्रहरीका पूर्व डिआईजी समेत हुन् । आईजीपी नियुक्ति सम्बन्धि विवादमा परेपछि उनी राजिनामा दिएर एमालेमा प्रवेश गरेका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित