ललितपुर ३ मा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल निर्वाचित

ललितपुर, मंसिर २३ । ललितपुर – ३ मा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल निर्वाचित भएकी छन् । भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका मदन अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *