देशभरका चर्चित निर्वाचन क्षेत्रका रोचक प्रतिष्पर्धा (ताजा अपडेट)

मंसिर २२, काठमाडौं । मंसिर १० र २१ गते भएका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पछिल्लो मत परिणाम
सर्वाधिक चासोपुर्वक हेरिएका जिल्ला तथा निर्वाचन क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका बिचमा रोचक एवं तिब्र प्रतिष्पर्धा चलेको छ ।

प्राप्त बिवरण अनुसार एमाले–माओवादी वामपन्थी गठबन्धनले अग्रता लिएको छ । अहिले साँझ ७ बजे प्राप्त भएका ताजा विवरण यसप्रकार छन् ।

१) गोरखा २
डा. बाबुराम भट्टराई, लोकतान्त्रिक गठबन्धन – ११३३९
नारायणकाजी श्रेष्ठ, वामपन्थी गठबनधन –९७४९
(विवादका कारण मतगणना स्थगित)

२) काठमाडौं ४
डा. राजन भट्टराई, वामपन्थी गठबनधन –५०६३
गगन थापा, लोकतान्त्रिक गठबन्धन – ५०२७

३)चितवन ३
पुष्पकमल दाहाल, वामपन्थी गठबनधन – ४७३
विक्रम पाण्डे, लोकतान्त्रिक गठबन्धन – ६८७

४) धनकुटा
राजेन्द्र राई, वामपन्थी गठबनधन –२२०२
सुनील थापा, लोकतान्त्रिक गठबन्धन – १५५७

५) कैलाली ५
डा. आरजु राणा, लोकतान्त्रिक गठबन्धन –७६७
नारदमुनी राना, वामपन्थी गठबनधन – ११३३

६) धनुषा ३
राजेन्द्र महतो, राजपा– ३९३२
विमलेन्द्र निधि काँग्रेस–३२९४

७) लमजुङ
देवप्रसाद गुरुङ, वामपन्थी गठबनधन – १५३९५
दिल बहादुर घर्ती, लोकतान्त्रिक गठबन्धन – ११७८२

८) नुवाकोट
डा. रामशरण महत, लोकतान्त्रिक गठबन्धन – ६५५७
हितबहादुर तामाङ, वामपन्थी गठबनधन – ७९१५

९) काठमाडौं ५
ईश्वर पोखरेल, वामपन्थी गठबनधन – १००४
डा. प्रकाशशरण महत, लोकतान्त्रिक गठबन्धन – ६१३
(विवादका कारण मतगणना स्थगित)

१०) प्युठान
दुर्गा पौडेल (राजमो), वामपन्थी गठबनधन – ४४३
डा. गोविन्द पोखरेल, लोकतान्त्रिक गठबन्धन – ३४४

११) भक्तपुर २
महेश बस्नेत, वामपन्थी गठबनधन – ६६५
दमननाथ ढुंगाना, लोकतान्त्रिक गठबन्धन – ३२७

१२) सिधुपाल्चोक १
अग्नी सापकोटा, वामपन्थी गठबनधन – २०८२४
मोहन बस्नेत, लोकतान्त्रिक गठबन्धन – १६७५५

१३) दोलखा
पार्वत गुरुङ, वामपन्थी गठबनधन – २२७३३
रुद्रबहादुर खड्का, लोकतान्त्रिक गठबन्धन – ९९६०

१४) ताप्लेजुङ
योगेश भट्टराई, वामपन्थी गठबनधन – १७४२३
केशव दाहाल, लोकतान्त्रिक गठबन्धन – १०७८४

१५) जाजरकोट
शक्ति बस्नेत, वामपन्थी गठबनधन – १२०५२
राजीव विक्रम शाही, लोकतान्त्रिक गठबन्धन – ७९२२

१६) सुनसरी ४
ज्ञानेन्द्रबहादुर कार्की, लोकतान्त्रिक गठबन्धन – १५३३
रमेश श्रेष्ठ, वामपन्थी गठबनधन – १७०८

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *