मोरङ मत परिणाम अपडेट : मिनेन्द्र रिजालबाहेक अरु कसैले बाम गठबन्धनलाई छेक्न सकेनन्

मोरङ, मंसिर २२ । दोस्रो चरणअन्र्तगत मोरङको प्रतिनिधि र प्रदेश सभाको मत परिणाम प्राप्त भएको छ । हालसम्म मोरङ २ बाहेक सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वारहरुले अग्रता कायम गर्न सफल भएका छन् ।

 

तर,मत गणनाको क्रम जारी रहेकाले क–कसले कति मत प्राप्त गर्लान् ? भन्न सकिने अवस्था छैन । हालसम्म मोरङ क्षेत्र नम्बर १ देखि ६ सबै क्षेत्रका प्राप्त भएको मत परिणाम यस्तो रहेको छ ः

हेर्नुहोस् मोरङको मत परिणाम :

प्रतिनिधि सभा क्षेत्र नं. १ : काँग्रेसका डिग बहादुर लिम्बु नेपाली काङ्ग्रे ३०७७, बाम गठबन्धनाट घनश्याम खतिवडा ३२८४
प्रतिनिधि सभा क्षेत्र नं. २: नेपाली काँग्रेसका मिनेन्द्र रिजाल २३०३, बाम गठबन्धनबाट ऋषिकेस पोख्रेल १९५५
प्रतिनिधि सभा क्षेत्र नं. ३ : बाम गठबन्धनबाट भानुभक्त ढकाल ९८७९, काँग्रेसबाट डा.सुनिल शर्मा ९२०९
प्रतिनिधि सभा क्षेत्र नं. ४ : नेपाली काँग्रेसबाट महेश आचार्य २५९९,बाम गठबन्धनबाट अमनलाल मोदि ३९९९
प्रतिनिधि सभा क्षेत्र नं. ५ : कांग्रेसबाट अमृत अर्याल, १३६५बाम गठबन्धनबाट शिवकुमार मण्डल,१५२०
प्रतिनिधि सभा क्षेत्र नं.६ : काँग्रेसबाट डा.शेखर कोईराला ४४९६, बाम गठबन्धनबाट लाल बाबु पण्डित ५३१२

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *