मोरङ–६ मा लालबाबु अघि बढ्दा डा. शेखर पनि कस्सिदै

२०७४ जेठ १५ गते

“मोरङ मंसिर,२२। मोरङ क्षेत्र नं.६ मा बाम गठबन्धनबाट एमाले उम्मेदवार लालबाबु पण्डितले काँग्रेसका प्रतिस्पर्धी डा. शेखर कोइरालालाई पछि पारेका छन् । उनको अग्रता कायमै रहेको छ ।
हाल प्राप्त मतपरिणाम अनुसार एमालेका पण्डितले २ हजार ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार डा.शेखर कोइरालाले २ हजार २ सय ८६ मत प्राप्त गरेका छन् भने मत गणना जारी नै छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित