रुकुम पश्चिममा वाम गठबन्धनको अग्रता

२०७४ जेठ १५ गते

“
रुकुम, २१ मङ्सिर । रुकुम पश्चिममा वाम गठबन्धनले अग्रता लिएको छ । अहिलेसम्म एक हजार ९३६ मतगणना हुँदा गठबन्धनका जनार्दन शर्माले एक हजार २५८ मतका साथ अग्रता लिएका हुन ।
उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालजीजंग शाहले ४०६ मत ल्याएका छन् । यस्तै नयाँ शक्ति नेपाल पार्टीका शरुण बाँठाले ५८ मत प्राप्त गरेका छन् । अहिलेसम्म १६७ मत बदर भएको छ भने यहाँ जम्मा ५५ हजार ६४५ मत खसेको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित