राज बल्लभले गरे प्रेमिकासँग अमेरिकामा विवाह

काठमाडौं । नेपाली चलचित्रका नायक तथा साहित्यकार राज बल्लभ कोईरालाको बिबाह अमेरिकामा सम्पन्न भएको छ । आईतवारका नायक कोईरालाको लामो समय देखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमली संग बिबाह भएको छ ।

उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदार संग शुभचिन्तक ,साहित्यकार ,समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

बिबाह डिसी महानगर स्थित राजधानी मन्दिरका पण्डित तथा प्रा मोतीलाल शर्माले विवाह गराएका हुन् बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *