तपाईंलाई हैरान बनाइदिने तस्बिरहरुः बुझ्नका लागि दिमाग लगाउनुस्

काठमाडौं, मंसिर ।  सोसल साइट्मा यस्ता तस्बिर पोष्ट गरिन्छ जसलाई एकपटक हेर्दा बुझ्न निकै मुश्किल हुन्छ । एकछिन दिमाग चलाएपछि मात्र यी तस्बिरलाई झ्वाट्ट हेर्दा जे बुझिएको थियो त्यस्तो होइन रहेछ भनेर थाहा हुन्छ । यी तस्बिरलाई यस्तो एंगल वा टाइमिङमा खिचिएको छ, जसका कारण यो बुझ्न अलि समय नै लाग्छ ।

एजेन्सि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *