अर्घाखाँची जादै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो
२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर १३ । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशुली नदिमा खसेको छ । चितवनको फिसलिङ नजिकै त्रिशुली नदिमा खसेको चितवन प्रहरीले जनाएका छन् ।
प्रत्यक्ष दर्शीका अनुसार नदिमा बसको टाउको मात्रै देखिएको छ । बस खसेको खबर पाएपछि प्रहरी टोली घटना स्थलमा जाँदैछ । थप बिवरण आउन बाँकी छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








