५० हजार घुस सहित प्रहरी निरीक्षक पक्राउ

मंसिर ६, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

बसपार्क एरियाको एक होटलमा पैसाको बार्गेनिङ गर्दै गर्दा उनी पक्राउ परेको अख्यितारका सह–सचिव एवं प्रवक्ता जीवराज कोइरालाले बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =