कस्तो होला ‘बुट्टे चोली’ आयो म्युजिक भिडियो
२०७४ जेठ १५ गते

“
कात्तिक २२, काठमाडौं । गायक रेबोन लामाको आवाजमा रहेको नयाँ गीत “बुट्टे चोली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जितेन लेप्छको शब्द र संगीत रहेको छ ।
यसै गरि गीतमा बोबी राजको एरेन्ज रहेको छ भने भिडियोमा भिम्फेदी Guys, सम्पदा बनिया , रेबोन लामाको अभिनय रहेको छ ।
भिडियो लाई उत्सव दाहालले खिचेका छन् भने दीपक् मोक्ष्यको सम्पादन रहेको भिडियोमा धर्म बज्र लामाको निर्देशन रहेको छ ।
https://youtu.be/e8quDHlE_mc”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








