विश्व क्रिकेट लिग च्याम्पियनसिपः नेपाल र हङकङबिचको खेल भोलिका लागि सर्यो
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज २९ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोश्रो खेल सोमबारका लागि सरेको छ ।
हङकङ्ग क्रिकेटको आधिकारिक ट्वीटर ह्याण्डलका अनुसार आइतबार हुने तय भएको खेल सामुद्री आँधीका कारण सोमबारका लागि सारिएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








