वर्षदेखि घरबाट बाहिर निस्किएनन् छिमेकी, भित्र जाँदा मानिसहरुले देखे यस्तो हाल
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, असोज २८ । थुप्रै पटक हाम्रा घर वरिपरि यस्ता मानिसहरु बस्ने गर्दछन् जसको स्वभाव र व्यवहारले हामीलाई तनावमा पारिदिन्छन् । केही छिमेकी धेरै नै मिलनसार हुन्छन् भने कोही कसैसँग पनि बोल्दैनन् ।
आफ्ना यस्तै एक छिमेकी बारे रेडिट प्रयोगकर्ता चिजबल्सले मानिसहरुलाई जानकारी दिए । यद्यपी, यी प्रयोगकर्ता कुन देशका हुन् त्यसबारे उनले खोलेका छैनन् । रेडिट प्रयोगकर्ताका अनुसार २० वर्ष पहिले एक छिमेकी घर सरेका थिए तर उनी कसैलाई पनि आफ्नो घरभित्र छिर्न दिँदैनथे ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित