सुर्य खड्काको चार बजेको आलाराम बजारमा (भिडियोसहित)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, असोज २६ । गायक सुर्य खड्काको आवाज र अभिनयमा रहेको नयाँ मर्मस्पर्शी गीत चार बजेको आलाराम सार्वजनिक भएको छ ।
सुर्य खड्का र जुना श्रीसले आवाज दिनुभएको यस गीतमा प्रदेशीने नेपालीहरुको पिडालाई देखाउन खोजिएको छ । सागर विरहीको लय रहेको गीतमा प्रकाश गौत र तिलकराम अधिकारीको शब्द रहेको छ ।
स्मृती तिमिल्सेना गुरुआमाले निर्देशन गर्नुभएको यस गीतको म्युजिक भिडियोमा गायक खड्का र सारिका के.सीले अभिनय गर्नुभएको छ । गुँरास मुभिज प्रा.लीले बजार व्यवस्थापन गरेको यस गीत सार्वजनिक भएको छोटो समयमा नै राम्रो प्रतिक्रया आउन थालेको छ ।
https://www.youtube.com/watch?time_continue=239&v=EzpIzL2VZWw
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित