हिमालयन ट्राभल मार्टमा अनियमितता

असोज २३, काठमाडाैं । मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा आयोजना गरेको हिमालयन ट्राभल मार्ट २०१७ को खर्च विवरण अपारदर्शी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

प्रत्येक वर्ष आयोजना गर्ने योजनासहित सुरु भएकाे मार्ट पहिलो पटकमै विवादमा परेको छ ।

जसका कारण अर्को वर्ष हुने मार्ट नै अन्योलनमा पर्ने देखिएको छ ।, यो खबर आजको कारोवारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =