धादिङमा डेंगु नियन्त्रण अभियान सुरु

धादिङ, असोज २० । जिल्ला अस्पताल धादिङले डेंगु नियन्त्रणका लागि सदरमुकाम आसपासमा पुराना टायर संकलन तथा लामखुट्टे बस्ने स्थानहरु खोजेर नष्ट गर्ने अभियान सुरु गरेको छ ।

सदरमुकाम आसपासका क्षेत्रहरुमा लामखुट्टे अत्याधिक भेटिएको र त्यस क्षेत्रमा विरामीको संख्या पनि बढी पाइएपछि स्थानीयवासीहरुले सरसफाइ अभियान सुरु गरेका हुन् ।

सो क्षेत्रमा करीब ९० प्रतिशत घर अगाडि पानी जम्ने गरेका कारण डेंगु फैलाउने लामखुट्टे बढेको जिल्ला जनस्वास्थ्य धादिङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *