महिलाहरुको अस्लिल भिडियो लुकीछिप हेरेको भन्दै नेपाली नागरिक देश निकाला(भिडियोसहित)

काठमाडौं, असोज १८ । २४ बर्षिय नेपाली नागरिक बिबेक गुरागाईलाई अष्ट्रेलियाबाट देश निकाला भएका छन् । उनले एउटा सुपरमार्केटको लेडिज वासरुममा क्यामरा लगाएर राखेको र महिलाहरुको भिडियो लुकेर हेर्ने गर्ने गरेको पाईएको छ । उनले अष्ट्रेलियाको जेलमा ३ महिनाको लागि सजाय समेत पाएका थिए ।३ महिनाको सजाय सकिनासाथ उनलाई अष्ट्रेलियाबाट देश निकाला गरिएको हाे ।  उनलाई किन यस्तो गरिएको भनेर प्रश्न गर्दा जवाफ अचम्मको थियो । उनलाई थाहा थियो आफुले गलत गरिरहेको तर  उनि नहेरेर बस्न  सक्दैनथिए ।

यस्तो छ हेर्नुहोस् भिडियो:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =