१५ मेडिकल कलेज गैरकानुनी : सरकारको स्वीकृतबिनै सञ्चालन
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ६ । काठमाडौं विभिन्न स्थानमा १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् ।
त्रिभुवन विश्वविद्यालय केयु बाट सम्बन्धन पाएका १७ मेडिकलबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छ्रनने ।
स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन ।
दुईवटाा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराईरहेका छन् ।, यो खबर आजकोकान्तिपुरमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








