नवनिर्वाचित वडा सदस्यको हृदयघातबाट मृत्यु
२०७४ जेठ १५ गते

“
सप्तरी, असाेज ५ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ बाट निर्वाचित दलित महिला सदस्यको हृदयघातका कारण निधन भएको छ ।
राजपा नेपालका तर्फबाट उम्मेदवार भई बुधबार साँझ जितेको खबरसँगै गाउँटोलमा घुम्दै खुसी साटेकी जसोदेखी खंत्बेको बिहीबार बिहान हृदयघातका कारण मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया








