खाने हो च्याङ्ग्राः दसैँका लागि नेपाल खाद्य संस्थानको थापाथली स्थित गोदाममा विक्रीका लागि राखिएका च्याङ्ग्रा ।

“खाने हो च्याङ्ग्राः दसैँका लागि नेपाल खाद्य संस्थानको थापाथली स्थित गोदाममा विक्रीका लागि राखिएका च्याङ्ग्रा । संस्थानले यस पटक प्रतिकेजी रु ६ सय ७५ मा च्याङ्ग्रा बिक्री गरिरहेको छ । च्याङ्ग्राको मासु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
तस्विरः मकालु खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *