यी हुन् हेलिकोप्टरलाई काँधमा उठाउँने मान्छे
२०७४ जेठ १५ गते

“
एजेन्सी: सामान्यतया व्यक्तिले आफ्नो काँधमा तौलभन्दा करिब डेढगुणा बढी मात्रै उठाउँन सक्छ । तर, एउटा व्यक्तिले आफूभन्दा पनि धेरै तौल भएको हेलिकोप्टर आफ्नो काँधमा सबैलाई चकित बनाइदिएका छन् ।
अस्ट्रेलियाका फरान्ज मुलेनरले हेलिकोप्टरलाई आफ्नो काँधमा उठाएर विश्वमा नयाँ इतिहास कायक गरेको छ । उनले करिब ५६० किलो वजन भएको हेलिकोप्टरलाई ३० सेकेण्डसँग उचालेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








