यी युवतीकाे वास्तविकता तपार्इले थाहा पाउँनु भयाे भने अचम्मित हुनुहुनेछ

एजेन्सी । प्रविधिले निक्कै फड्को मारिसकेको छ । आजको डिजिटल युगमा यस्ता थुप्रै कुरा बनिसकेका छन् जसको केही वर्ष पहिले कसैले पनि कल्पना गरेका थिएनन् । अब यी ‘युवती’ लाई नै हेर्नुहोस् । उनको सुन्दरताले जो सुकैको मन चोर्न सक्छ । तर, यसको वास्तविकता केही फरक छ जुन थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईँ ।

हो, हेर्दा निकै सुन्दर देखिने यी ‘युवती’ वास्तवमा एक ‘डल’ खेलौना हुन् । यो खेलौना सोसल साइटमा निकै चर्चित छ । पहिलो नजरमा जो सुकैले पनि यसलाई युवती नै ठान्दछन् । तर, यसको नजिक जाँदा थाहा हुन्छ कि वास्तवमा यो एक खेलौना हो जसले कुराकानी पनि गर्न सक्छ । यस्तो प्रकारको खेलौना मनोरञ्जनका लागि बनाइन्छ । विदेशमा यी सेक्स डललाई निकै रुचाइन्छ । जसले धोकाका कारण मानिसलाई विश्वास गर्दैनन्, उनीहरू सेक्स डलमा निर्भर हुन्छन् । यी खेलौनाको मूल्य लगभग चार लाख रुपैयाँसम्म पर्ने गर्दछ । अब त यस्ता खेलौनामाथि छाला पनि राखिन्छ जसका कारण यो वास्तविक देखिन्छ ।

चिनियाँ कम्पनी हुन् विज्ञः

सेक्स डल बनाउनमा चिनियाँ कम्पनी सबैभन्दा अगाडि छन् । यसमा एक्स डल नामको कम्पनी शीर्ष स्थानमा छ । केही समय अघि यसले डिएस डल रोबोटिक हेड नामबाट आफ्नो नयाँ सामग्री मानिसहरुमाझ सार्वजनिक गरेका छन् । यो खेलौनाले तपाईँसँग कुरा गर्न सक्छ, हाँस्न सक्छ र गीत पनि गाउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *