हेटौडाबाट अवैध सालको काठ सहित यात्रुबाहक बस नियन्त्रण
२०७४ जेठ १५ गते

“
असोज २, हेटौडा । हेटौडा उपमहानगरपालिका वडानंम्बर १२ बाट प्रहरीले अवैध सालको काठ सहित यात्रुबाहक बसलाई नियन्त्रणमा लिएको छ ।
ना ३ ख ५४७९ नम्बरको मिनि बसमा अवैध सालको चिरान काठ लोड गरी राखेको अवस्थामा ६० थान ६६ दशमलव ६५ क्यू फिट काठ र बस पक्राउ गरी आवश्यक कारबाहीको लागी पर्सा बन्यजन्तु आरक्षण आधाबार पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








