उड्यान प्राधिकरणका महानिर्देशक हटाउने कसरत : कालोसुचीको कम्पनीका पक्षमा पर्यटनमन्त्री

काठमाडौं, असोज १ । संस्कृति, पर्यटन तथा नगारिक उड्डानमन्त्री जितेन्द्रनारायण देवले सरकारले कालोसुचीमा राखेको कम्पनीको पक्ष लिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसंग स्पष्टीकरण सोधेको पाईएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिीपरिषद कार्यालयले स्पेनिस् कम्पनी सान हासेलाई कालो सुचिमा राखेको सुचना गत असार २८ गते निकालेको थियो ।

मन्त्री देवले महानिर्देशक गौतमलाई सोधको स्पष्टीकरणमा सान होसेलाई वार्ता, समन्वय गरी सहजीकरण गरेर काम लगाउनुपर्नेमा ठेक्का सम्झौता रद्ध गरेर आयोजनाको लागत र समय बढाएको आरोप लगाएका छन् ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *