ओम हस्पिटलमा नाराबाजी सुरु ! (भिडियोसहित )

काठमाडौं,भदौँ २९ । अहिले ओम हस्पिटलमा मृतक पक्षले फेरी नारा लगाइरहेका छन् । दुई बजेदेखि वार्ताका क्रममा पीडित पक्षको कुनै माग सुनुवाई नभएपछि नारा लगाउन थालिएको छ ।

के कारणले कमलाको मृत्यु भयो त्यसबारे वार्तामा अस्पताल पक्षले कुनै मुख खोलेका छै्नन् । त्यसपछि वार्ताकै क्रममा अस्पतालले एक घण्टा समय मागेपछि बाहिर आफन्तजनले नाराजुलुस गरिरहेका छन् । वार्तामा अस्पतालका अध्यक्ष उद्धव पौडेल, पूर्व अध्यक्ष भोला रिजाल, प्रशाससन प्रमुख जागेश्वर गौतम, सञ्चालक समितका सदस्य र लगानीकर्ता चण्डी राज ढकाल रहेका छन् ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् :

https://youtu.be/36vHocMCmSE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *