बैंकमा यसकारण थुप्रियो पैसा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, भदौ २८ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
तरलता अभाव शुरु भएको करिब एक बर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बठेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।
उनले भने,
-हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ ।
-निक्षेप वृद्धिदर १४ प्रतितभन्दा माथि उक्लिएको छ ।
-कर्जा प्रवाह १८/१९ प्रतिशतमा खुम्चिएको छ ।
-पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो ।
-पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित