१८ गते बकर इद पर्व परेकाले गृहमन्त्रालयद्धारा सार्वजनिक विदा

काठमाडौं, भदौ  १४ । गृहमन्त्रालयले भदौ १८ गते सार्वजनिक विदा दिएको छ । बकर इद पर्व परेकोले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *