यसरी प्रेम प्रस्ताव राख्नु भए सफल हुनुहुनेछ

“तपाईँलाई कुनै व्यक्ति मनपर्छ ? अनि तपाईँले त्यसलाई प्रभावमा पार्न के गुर्नहुन्छ ? कतै गलत गर्दै त हुनुहुन्न ? यी ६ कुरामा ध्यान दिनुहोस् । कस्तो बोली मन पर्छ त्यो बुझ्नु जरुरी छ । अनि व्यवहार पनि त्यस्तै गर्नुपर्छ ।

१. सुरुमा उसको बानी बुझ्नुपर्छ ।

२. ताकि उसलाई धेरै बोल्दा राम्रो लाग्छ कि कम बोल्दा राम्रो लाग्छ भन्ने कुरा बुझ्नुपर्छ ।

३. एकैचोटी प्रेम प्रस्ताव राख्नु हुँदैन् । ताकि एकै चोटि प्रस्ताव गर्दा निश्चित स्वार्थका लागि प्रेम गरेको भन्ने ठान्छन् ।

४. ओभर स्मार्ट बन्नु हुँदैन् किनकि गलत प्रभाव पर्न सक्छ ।

५. उनीसँग प्रेमपूर्वक व्यवहार गर्ने, मित्रता गाँस्ने प्रयास गर्नुपर्छ ।

६. जब उसले सबै मनको कुरा खोल्न थाल्छ अनि मात्र प्रेम प्रस्ताव अघि बढाउनुपर्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *