फ्रुटी बनाउने कच्चा पदार्थ मिति गुज्रेका भेटियो

“काठमाडौं, भदौ १३ । दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।

कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो  पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो ।

महाशाखाका अनुसार दुई बर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *