देउवाले आफ्नै प्रतिवद्धताको बचाउ यसरी गरे

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् ।

भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आईतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्टिय  विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले के बोल्ने के नबोल्ने भन्ने वियषमा पहिल्यै नीति बनाउनुपर्ने बताए ।

पहिलो निति बनाउ, विदेश गएर नबोल्ने भन्या छ र ? देउवाले भने नत्र कसलाई सोधेर जाने ? उनले नेताहरुले के बोल्ने र नबोल्ने विषयमा कोड अफ कन्डक्ट निर्माण हुनुपर्ने बताए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *