मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

स्वदेशमै रोजगारी दिइने श्रम राज्यमन्त्री चौधरीको दाबी

काठमाडौं, भदौ १० । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै रोजगारीको अवसर सृजना गरिने दाबी गर्नुभएको छ । दाङमा पत्रकारसँग कुरा गर्दै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिइने दाबी गर्नुभएको हो ।

रोजगारीको लागी युवाहरुलाइ विभिन्न सिप मुलक तालिम दिएर दक्ष बनाइने उहाँले बताउनुभयो । स्वदेशमै उद्योग स्थापना गर्ने सोच सरकारले बनाएको उहाँको भनाई छ ।

प्रतिकृयाहरु
Loading...