स्वदेशमै रोजगारी दिइने श्रम राज्यमन्त्री चौधरीको दाबी

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १० । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै रोजगारीको अवसर सृजना गरिने दाबी गर्नुभएको छ । दाङमा पत्रकारसँग कुरा गर्दै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिइने दाबी गर्नुभएको हो ।
रोजगारीको लागी युवाहरुलाइ विभिन्न सिप मुलक तालिम दिएर दक्ष बनाइने उहाँले बताउनुभयो । स्वदेशमै उद्योग स्थापना गर्ने सोच सरकारले बनाएको उहाँको भनाई छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया