मेडिकल कलेजको सम्बन्धनमा हुँदै नभएको पूर्वाधार र सुविधा

काठमाडौं, भदौ ६ । त्रिभुवन विश्व विद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ ।

चिकित्शासास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डाक्टर करविरनाथ योगीको संयोजकत्वमा गठित समितिले सम्बन्धनकै लागि प्रस्तावित कलेजमा नभएका पूर्वाधार र सुविधासमेत रहेको उल्लेख गरी झुटो प्रतिवेदन तयार गरेको हो ।

यही झुटो विवरणका आधारमा त्रिविले साउन १२ मा सम्बन्धन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *