मेरो कथाका डियर कल्याण बिदेश पलायन किन ?

काठमाडौं, भदौ ३ । हिटस एफएममा एउटा लोकप्रिय कार्यक्रम थियो मेरो कथा मेरो गीत । संचालक थिए दंगाली आरजे कल्याण गौतम उर्फ डियर कल्याण । उनि उपन्यासकार डियर कल्याण गीतकार पनि हुन । मेरो कथा मेरो गीतबाटै उनले डियर कल्याण नाम स्थापीत गर्न सफल भए ।

डियर कल्याणको नाममा एकजना विदेशी विद्यार्थीले पीएचडीको शोधपत्र पनि तयार गरेका छन । तर त्यति लोकप्रिय कार्यक्रमका सञ्चालक डियर कल्याणले नेपाल छाडे ।

हाल उनि अमेरिकामा छन  अहिले पनि उतै बसेर कार्यक्रम उत्पादन गरिरहेको बताए । डियर कल्याणको मेरो कथा हाल इमेज एफ एमबाट प्रसारण हुन्छ । हाल अर्को उपन्यासको तयारीमा लागेको पनि जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *