२५ करोडको सहयोगसँगै मोदीले दिए दिए श्रद्धाञ्जली र समवेदना

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
भारतीय प्रधानमन्त्री मोदीले,
-शुक्रबार साँझ ६ बजे देउवालाई फोन गरे ।
-आलै आएको बाढी र पहिरोका कारण भएको भनजनको क्षतिप्रति दुख व्यक्त गरे ।
-भारत सरको तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
-ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारलाई समवेदना व्यक्त गरे ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित