नयाँ शक्ति पार्टीद्धारा दुई नेता निश्कासन

काठमाडौं, साउन ३२ ।  नयाँ शक्ति पार्टीले नेताहरु रामचन्द्र झा र रामकुमार शर्मालाइ निश्काशन गरेको छ ।
माओवादी केन्द्रमा प्रवेशको तयारी गरिरहेका दुई नेतालाई पार्टीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको सो पार्टीका संयोजक बाबुराम भट्टराईले बताउनुभएको छ ।

झा र शर्मालाई पार्टीले यसअघि स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण समेत नदिएपछि पार्टीको संघीय परिषद सदस्य लगायतका सबै जिम्मेवारीबाट हटाइएको नयाँ शक्तिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *