बाढी पहिरोले राजमार्ग बन्द : राजधानीमा कति छ पेट्रोल स्टक ?

साउन ३१, मकालु खबर । आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।

बाढी पहिरोले राजमार्ग अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव नहुने भइको छ ।

स्टक कति छ ?
आयल निगमले मक्तीमा एक हप्तालाई पुग्ने गरी २३ सय किलोलिटर पेट्रोल र ५१ सय किलोलिटर डिजल स्टक राखेकाले तत्काल अभाव नहुने भएको हो ।

पेट्रोलपम्पमा उपभोक्ताको लाइन भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरण भने सहज रुपमा भइरहेको निगमले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *