आशियानाको चाहनाः मोडलिङ सँगै समाजसेवा

मोडलिङ सँगै सामाजिक क्षेत्रमा सक्रिय आशियाना अधिकारी मिस टीन कलेज २०१५ की विजेता हुन् । राजधानी बालुवाटारमा बस्दै आएकी आशियाना मोडलिङलाई शौखको रुपमा लिदै सामाजिक क्षेत्रमा अघि बढ्दै छिन् । ICONs of NEPAL मा कार्यरत आशियाना परिवारको साथ र हौसलाबाट मोडलिङ क्षेत्रमा हात हालेको बताउँछिन् ।

उनी सामाजिक र महिलाका हरेक विषयहरु प्रति चासो राख्ने गरेकी छिन् । उनले भाटभटेनी फेसन सेन्टर लगायत विभिन्न म्याग्जिनका लागि फोटो सुट समेत गरिसकेकी छिन् । हेरौं उनका केहि तस्विरहरु
तस्विरः यज्ञ पराजुलीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *