बन्दुकको आडमा ब्यापार !

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २३ । सैनिक कल्याण्कारी कोषमार्फत ब्यापारमा चासो बढाएको विषयमा आलोचना भईरहे पनि सैनिक नेतृत्वको ब्यापार मोह घटेको छैन ।
ईन्धन, स्वास्थ्य, मेडिकल, पार्टी प्यालेस पानी, विद्यालय र जग्गा कारोबार गर्दै आएको नेपाली सेना अब एलपी ग्यास कारोबामा पनि संलग्न हुने भएको छ ।
सेनाको सैनिक कल्याणकारी कोषमा ३९ अर्बकोे पुँजी छ । जसमध्ये ३४ अर्ब ५६ करोड बचत छ ।, यो खबर आजको नागरिकमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित